इटहरीको कांग्रेस सभास्थल नजिकै बम विस्फोट, तीन घाइते

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित भलादमी चोक नजिकै बम बिस्फोट हुँदा एक बर्षिय बालक सहित तीन जना घाइते भएका छ । नेपाली कांग्रेसले आयोजना गर्न लागेको चुनावी सभास्थल नजिकै मध्यान्ह १२ बजेतिर अज्ञात समूहले बम विस्फोट गराउदा स्थानीय धनवहादुर श्रेष्ठ, संमृना अधिकारी र एक बर्षिय बालक योवन न्यौपाने घाइते भएका हुन । सुनसरी तीनमा … Continue reading इटहरीको कांग्रेस सभास्थल नजिकै बम विस्फोट, तीन घाइते